१७ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा दिएको सीमा सम्बन्धी अभिव्यक्तिपछि उत्पन्न विवादबारे परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जारी गरेको विज्ञप्तिमा नेपाल–भारत सीमाअन्तर्गत सुस्ता तथा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा नक्साङ्कनको काम अझै बाँकी रहेको उल्लेख गरेका छन्। ती क्षेत्रबाहेक अन्य केही स्थानमा भने ‘क्रस...
१४ जेठ, काठमाडौं । मिटरब्याज पीडितहरूले यही जेठ १९ गते धनुषा जिल्ला अदालत घेराउ गर्ने भएका छन्। आज जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपाल मिथिला कमान्डले यस्तो जानकारी दिएको हो। पत्रकार सम्मेलनमा बोल्दै मिथिला कमाण्डका इन्चार्ज मोहन महतोले अगामी मंगलबार मिथिला कमान्ड र भोजपुरा कमान्डको नेतृत्वमा शान्तीपूर्ण...
११ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी जेठ १८ गतेदेखि भारतको भ्रमणमा जाने भएका छन् । रास्वपाका एक पदाधिकारीले लामिछानेको यस भ्रमण निश्चित भएको पुष्टि गरेका छन् । परराष्ट्र मन्त्रालय स्रोतले भने लामिछानेको भारत भ्रमण जेठ १८ गते सुरु भएर जेठ २० गते सम्पन्न हुने...