Skip

Hamro Sanchar

प्रचण्ड र माधव नेपाल भेट्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, १२ गते


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच भेटवार्ता हुने भएको छ ।

दुई नेताबीच आज दिउँसो ३ बजे सिंहदरबारमा भेट हुन लागेको हो ।

भेटमा समसायिक विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।


प्रतिकृया दिनुहोस्