Skip

Hamro Sanchar

सर्वोच्चको मुख्य रजिष्ट्रारमा विमल पौडेल नियुक्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, १२ गते


काठमाडौं । न्याय सेवा आयोगले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेललाई नियुक्त गरेको छ ।

आज बिहान बसेको आयोगको बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार पौडेललाई मुख्यरजिष्ट्रार बनाएको हो ।


प्रतिकृया दिनुहोस्