काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । उनी सरकारी कर्मचारी रहेको खुलेको छ । मंगलबार (फागुन १९)बिहान सिभिल अस्पतालअगाडि प्रदेश ३–००१ ब. ९४५ नम्बरको सरकारी स्कुटरमा सवार बद्री कोइरालालाई बा२क ३२२९ नम्बरको टिपरले ठक्कर दिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवन...
सुर्खेत । सुर्खेतको छिन्चु-जाजरकोट सडकखण्डमा फेला परेको शंकास्पद बस्तुभित्र भेटियो गोभर, नुन, माटो र बालुवा भेटिएको छ। मंगलबार बिहान भेरीगंगा नगरपालिका-११ को राताचौर नजिकै शंकास्पद बस्तु फेला परेको थियो। छिन्चुमा भेटिएको भनिएको प्रेस कुकुर बमभित्र गोभर, नुन, माटो र बालुवा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। सेनाको टोलीले डिस्पोजल...
काठमाडौं । मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका अफन्तले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण अस्पताल परिसरभित्र तनावको स्थिति सिर्जना भएको छ । उपचारमा राम्रो ध्यान नदिँदा घाइतेको मृत्यु भएको आरोप मृतकका आफन्तले लगाएका छन् । मृतक धादिङको सवारी दुर्घटनामा परेका व्यक्ति भएको बताइएको छ । थप...