काठमाडौं । खाडी क्षेत्रमा चर्किएको युद्धका कारण बन्द दुबई र आबुधावीका विमानस्थल आंशिक खुलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। बेलायती सञ्चारमाध्यम बीबीसीका अनुसार आज यी दुई विमानस्थलबाट लन्डन, मस्को, पेरिस लगायत गन्तव्यका लागि जहाज उडेका छन् । खाडी क्षेत्रमा जारी युद्धका कारण संसारका ठूल्ठूला वायुसेवा कम्पनीको व्यापारमा ठूलो असर पुगेको छ...
काठमाडौं । कञ्चनपुरमा एक जना निर्वाचन प्रहरीको मृत्यु भएको छ। पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको मंगलबार उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार लालझाडी गाउँपालिका–३ बल्मी घर भई पुनर्बास नगरपालिका–९ सिताबस्तीस्थित जीवनशक्ति आधारभुत मतदानस्थलमा खटिएका निर्वाचन प्रहरी ३५ वर्षीय मानसिंह रानाको...
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । उनी सरकारी कर्मचारी रहेको खुलेको छ । मंगलबार (फागुन १९)बिहान सिभिल अस्पतालअगाडि प्रदेश ३–००१ ब. ९४५ नम्बरको सरकारी स्कुटरमा सवार बद्री कोइरालालाई बा२क ३२२९ नम्बरको टिपरले ठक्कर दिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवन...