Hamro Sanchar

आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीले सरकारी सेवासुविधा फिर्ता गरिन्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, १८ गते


काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ताको निवेदन दिएकी छन्

उनले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गरेकी हुन् ।

‘पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयलाई पठाइएको छ, आजकै मितिबाट सेवा सुविधा पनि फिर्ता गर्दैछौं, उनी निकट स्रोतले भन्यो ।


प्रतिकृया दिनुहोस्