काठमाडौं । म्यानमारमा अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्रमा बन्धक बनाई काममा लगाइएका ४७ जना नेपाली श्रमिकको उद्धार भएको छ । थाइल्यान्डको बैंककमा रहेको नेपाली दूतावासले थाइल्यान्ड र म्यानमार सरकारसँगको समन्वयमा उनीहरूलाई उद्धार गरी आज नेपाल पठाएको हो । थाइल्यान्डमा रहेको नेपाली दूतावासले निकालेको विज्ञप्ति अनुसार उनीहरू म्यानमारको म्यावाडी...
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता रोक्नु गलत भएको बताएका छन्। पत्रकारहरूसँग अन्तरक्रियामा बोल्दै संविधान, विधान र अन्तराष्ट्रिय अभ्यासले पनि भण्डारीको सदस्यता रोक्न नमिल्ने भएकाले अवधारणामै ल्याएको बताए। उनले भने, ’यो एजेण्डा यतिमाथिसम्म ल्याउनुपर्ने थिएन। तर अब आउने दिनका लागि पनि ओपन भयो।‘...
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एघारौं महाधिवेशनको नेतृत्व चयनमा सहमति हुनसक्ने सम्भावना पनि रहेको बताएका छन् । आज राजधानीमा सम्पादकहरूसँगको अन्तक्रियामा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् । त्यसका लागि ओलीले महाधिवेशनको हलमै औपचारिक रुपले अबको नेतृत्व घोषणा गरेको खण्डमा सहमति हुनसक्ने पोखरेलले बताए ।...