काठमाडौं । युएईमा सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण फोटो भिडिओ सार्वजनिक गरेको आरोपमा पक्राउ पर्नेमा नेपाली नागरिक पनि रहेको खुलेको छ। सामाजिक सञ्जालमा वास्तविक आक्रमणको भिडिओसँगै एआईबाट बनाइएको भिडिओ सार्वजनिक गरी भ्रम फैलाएको आरोपमा शुक्रबार १० जना विदेशी नागरिक पक्राउ परेका थिए। त्यसमध्येमा एक जना नेपालका नागरिक पनि रहेको भनेर गल्फ न्युजले...
काठमाडौं । मध्यपूर्वको तनावका कारण घर फर्किन चाहने कतारमा रहेका नेपालीलाई राजदूतावासले सम्पर्क गर्न अनुरोध गरेको छ। कतारको दोहास्थित नेपाली राजदूतावासले शनिबार विशेष अनुरोध जारी गर्दै घर फर्किन चाहेमा सम्पर्क गर्न भनेको हो। राजदूतावासको सूचनामा कतारमा रहेका वैध आवासीय अनुमतिपत्र (कतार आईडी)भएका नेपाली नागरिकले साउदी अरबका विमानस्थल हुँदै घर फर्किने...
काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदको नामावली टुंगो लगाएको छ । आज भक्तपुरको गुन्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकबाट नाम टुंगो लगाइएको एमाले सचिव महेश बस्नेतले जानकारी दिए । “पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट सांसद चयन गरेको छ । सबैलाई हार्दिक बधाई छ,” उनले भनेका...