काठमाडौं, पुस १३- उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को नवौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । शनिबार काठमाडौंमा सम्पन्न ९औ राष्ट्रिय महाधिवेशनले पौडेललाई सचिवमा निर्वाचित गरेको हो । नेतृत्व चयनका निम्ति भएको मतदानमा पौडेलले विजयी मध्ये सर्वाधिक २१९ मतसहित सचिवमा विजयी प्राप्त गर्नु भएको हो । ७...
काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले संसद् सचिवालयलाई गाडी फिर्ता गरेकी छन् । आज कार्यकाल सकिएसँगै उपसभामुख रानाले आफूले चढ्दै आएको गाडी संसद् सचिवालयलाई बुझाएकी हुन् । उपसभामुख रानाले दुईवटै गाडीको साँचो संसद् सचिवालयका कर्मचारीलाई बुझाएकी थिइन् । त्यसपछि ट्याक्सी चढेर राना सिंहदरबारबाट निस्किएकी थिइन् । संविधानअनुसार उमेदवार दाखिला अघिल्लो...
काठमाडौं । नेपाली कांग्रेसले यसअघिका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरू माथिको कारबाही फुकुवा गरेको छ । कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । निर्णयबारे पार्टीका तल्ला कमिटीलाई परिपत्र पठाउँदै केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यसबारे जानकारी गराएका छन् । परिपत्रमा भनिएको छ, ‘विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा...