काठमाडौं । नेपाली कांग्रेस पदाधिकारीबाट समानुपातिक बन्दसूचीमा सहमहामन्त्री भीष्मराज आङ्देम्बेमात्रै सिफारिस हुने भएका छन् । जारी कार्यसम्पादन समितिको बैठकले उनको नाम समेटेर समानुपातिक सांसदका उम्मेदवारहरूको सूची बुझाउन लागेको पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । महतले यसअघि समानुपातिकबाट सांसद भइसकेकाहरू यसपटक कोही पनि समावेश नभएको जानकारी दिए । ‘यसअघि...
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीको बन्दसूचीमा राख्ने ११० जनाको नाम केन्द्रीय कार्यसम्पादन समितिले पारित गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिले नाम पारित गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । ‘११० जनाको नामावली पठाउँछौँ । त्यो कार्यसम्पादन समिति बैठकबाट पारित भएको छ,’ डा.महतले भने, ‘प्राविधिक विषय...
काठमाडौं । ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको वार्तामा पुनः जोडिएका छन् कुलमाननिकट स्रोतका अनुसार कुलमान र रास्वपा वार्ता टोलीसँग अहिले वार्ता-संवाद भइरहेको छ । यसअघि गएराति भएको वार्तामा कुलमानले कार्यकारी सभापति मागेपछि वार्ता भाँडिएको थियो । रवि आफ्नो पार्टीको समानुपातिकको अन्तिम सूची...