Skip

Hamro Sanchar

एमाले सचिवालय बैठक बस्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, ११ गते


काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।

बैठक एमाले केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा आइतबार (आज)दिउँसो २ बजे बस्नेछ ।

बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।


प्रतिकृया दिनुहोस्