Skip

Hamro Sanchar

सुदूरपश्चिममा नाउपाका रामेश्वर वन मन्त्रीमा नियुक्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, ४ गते


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद् रामेश्वर चौधरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन्।

यसअघि भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री रहेका चौधरीले सरकार फेरिएपछि पद गुमाएका थिए । विवादित अडियोका कारण लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएपछि नाउपाको मन्त्रीको एक कोटा खाली थियो ।

उनको साँझ ५ बजे शपथग्रणको तयारी छ ।


प्रतिकृया दिनुहोस्