Skip

Hamro Sanchar

मधेशका पूर्वमन्त्री र बागमतीका मेयरसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, ४ गते


काठमाडौं । मधेश प्रदेशका पूर्वमन्त्री विजयकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियारले सागरनाथ वन परियोजनाको जग्गामा पोखरी निर्माण गरी भ्रष्टाचार गरेको आरोपमा उनी सहित बागमती नगरपालिकाका मेयर भरत थापा, पूर्वप्रमुख लिलाकुमारी मोक्तान लगायत ८ जना माथि भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उनीहरूमाथि ५६ करोड रुपैयाँ बिगो मागदाबी छ ।


प्रतिकृया दिनुहोस्