काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनको प्रक्रिया जारी छ । काठमाडौंको भृकुटीमण्डपमा चुनावी प्रक्रिया चलिरहेको हो । पार्टी निर्वाचन आयोगले विभिन्न पदको उमेदवारी शुल्क निर्धारण गरेको छ । अध्यक्षका निम्ति प्रतिउमेदवारी शुल्क १५ हजार रुपैयाँ तोकिएको छ । यस्तै, केन्द्रीय पदाधिकारीमा उमेदवारी शुल्क १० हजार रुपैयाँ कायम गरिएको...
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा हुनुलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन् । महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफ्नो उम्मेदवारी पार्टीलाई थप राम्रो गर्नका लागि भएको पोखरेलको जिकिर छ । उनले भने, ‘पार्टीलाई सामूहिक नेतृत्व, विधि र पद्धति ठिक ढङ्गले चलाउने उद्देश्यले मेरो उम्मेदवारी हो ।’...
काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत नेतृत्व चयन अघि तेस्रो पटक अध्यक्ष बन्ने धुनमा रहेका केपी शर्मा ओलीले आफ्नो प्यानलबाट पदाधिकारी लड्ने नेताहरुको नाम टुङ्गो लगाएका छन्। स्रोतका अनुसार अध्यक्ष ओलीले तयार पारेको सूचीमा उनीपक्षीय दुई नेताले भने असन्तुष्टि व्यक्त गरेका छन्। नेताहरु नेता प्रदीप ज्ञवाली र लेखराज भट्टले...