Skip

Hamro Sanchar

राजनीतिक स्थायित्व खलबल्याउने पक्ष कमजोर हुँदै गए : एमाले

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, २१ गते


काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले राजनीतिक स्थायीत्वलाई खलबल्याउन सक्रिय पक्षहरू कमजोर हुँदै गएको निष्कर्ष निकालेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘मुलुक मुलतः राजनीतिक स्थायित्व र नीतिगत स्थिरताको बाटोमा अघि बढेको छ । यसलाई खलबल्याउन विभिन्न पक्ष क्रियाशील भइरहेका छन्,’ उनले भने, ‘तर, उनीहरूको प्रयास कमजोर हुँदै गएको निष्कर्ष बैठकले निकालेको छ


प्रतिकृया दिनुहोस्