Skip

Hamro Sanchar

भृकुटीमण्डपलाई अन्तर्राष्ट्रिय स्तरको मनोरञ्जन पार्क बनाइने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, १९ गते


काठमाडौं । काठमाडौंको भृकुटीमण्डपलाई सरकारले अन्र्तराष्ट्रिय स्तरको सभा सम्मेलन केन्द्र, मनोरञ्जन पार्कको रुपमा विकास गरिने भएको छ ।

सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८२र०८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।


प्रतिकृया दिनुहोस्