काठमाडौं । कांग्रेस सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्न उपसभापति विश्वप्रकाश शर्माले ७ वटा तर्क अघि सारेका छन् । पार्टी केन्द्रीय कार्य समितको बैठकमा उनले पेश गरेको दस्तावेजमा गगनले दिएको राजीनामा अस्वीकृति गर्ने सम्बन्धित छुट्टै शीर्षकमा आफ्ना तर्क अघि सारेका छन् । उनले भनेका छन् । ५० दिनको छोटो अवधिमा...
काठमाडौं । एकाएक शुक्रबार दिउँसो असिनासँगै पानी परेपछि काठमाडौँलाई अँध्यारोले छोपेको छ। शुक्रबार दिउँसो पौने ३ बजेदेखि पानी पर्न थालेको हो। काठमाडौँलगायत देशका विभिन्न भागमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कतिपय ठाउँमा मेघगर्जनसहित असिना परेको छ। तराई क्षेत्रमा भने हुरीबतास पनि चलेको छ। काठमाडौँमा मेघगर्जनसहित असिना...
काठमाडौं । सरकारले इद उल फित्रको विदा दिएको छ। शनिबार यसै पनि सार्वजनिक विदा रहेको छ्। यसै दिन मुश्लिम समुदायको चाड इद उल फित्र परेकाले गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै सार्वजनिक विदा घोषणा गरेको हो। सरकारले विदेशस्थित नेपालका कुटनीतिक नियोगहरूसमेत भोलि बन्द हुने जनाएको छ।...