Hamro Sanchar

देउवा उडे बैंकक : पूर्णबहादुरले पाए कांग्रेस कार्यबाहक सभापतिको जिम्मेवारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, ७ गते


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देश बाहिर प्रस्थान गएपछि उपसभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा ९१३० बमोजिम स्वदेश नफर्कुन्जेलसम्म खड्कालाई पार्टीको कार्यवाहक सभापति तोकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सभापति देउवा आज थाइल्यान्डको राजधानी बैंकक गएका छन् ।


प्रतिकृया दिनुहोस्