काठमाडौं ।नेकपा एमालेले पार्टीको विधान संशोधन गर्ने निर्णय गरेको छ। ११ औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन गर्ने निर्णय गरेको हो। स्थायी कमिटी सदस्य शेरबहादुर तमाङका अनुसार विधान संशोधन गरेर पदाधिकारी १९ जना र केन्द्रीय कमिटी ३०१ जनाको बनाउने निर्णय भएको छ। यसअघि भदौमा...
काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेसनल, नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई निलम्बन गरेको छ । संस्थाले भण्डारीलाई साधारण सदस्यबाट निलम्बन गर्दै उनको नाम वेबसाइटबाटै रेकर्डमा नरहने गरी हटाइएको ट्रान्सपरेन्सी स्रोतले जानकारी दियो । स्रोतले भन्यो, “उहाँ महान्यायाधिवक्ता भएपछि विवादमा पनि तानिनुभयो । राजीनामा पनि दिनुभएन । त्यसैले हामी हटाउन बाध्य भयौँ । उहाँको...
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले अब आफू पदाधिकारीको आकांक्षी नभएको बताएका छन् । नयाँ केन्द्रीय कमिटीका निम्ति पदाधिकारीमा प्रतिस्पर्धा नगर्ने उनले घोषणा गरे । काठमाडौंको भृकुटीमण्डपमा आइतबार (मंसिर २८)बसेको केन्द्रीय कमिटी बैठकमा उनले पदाधिकारीमा चुनाव नलड्ने घोषणा गरेका हुन् । पार्टीको ११औँ महाधिवेशनअन्तर्गत आजैदेखि बन्दसत्र सुरु हुँदै छ...