Hamro Sanchar

राष्ट्रिय सभाको बैठक चैत ४ गतेसम्मलाइ स्थगित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, २५ गते


काठमाडौं । आगामी चैत ४ गते बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

आइतबार बसेको बैठकमा राष्ट्रिय स्रोत तथा प्राकृतिक वित्त आयोगको आर्थिक वर्ष २०८०र०८१ को वार्षिक प्रतिवेदन संसदमा पेश भएको छ ।

त्यसअगाडि सांसदहरूले शून्य र विशेष समयमा विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।


प्रतिकृया दिनुहोस्