काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई उपस्थित हुन नेपाल प्रहरीको साइबर ब्युरोले सूचना जारी गरेको छ। पाठकलाई आफैँ उपस्थित हुन अनुरोध गर्दै मंगलबार सूचना जारी गरिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले बताए। पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत ९साइबर०को कसुरमा पक्राउ पुर्जी जारी भएको थियो। पाठकले काठमाडौँको पाँच तारे होटल हिल्टनमा...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर जबरा मंगलबारको संसद् बैठकमा सहभागी भएका छन्। ०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनमा सहभागी भएका जबरा सोही दिन पक्राउ परेका थिए। तर उनी उपचारका लागि भारत जानुपर्ने भएपछि हिरासतमुक्त भएका थिए। उनलाई सोमबारमात्रै काठमाडौँ जिल्ला अदालतले ३ लाख...
काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ। संसद् सचिवालयले बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना टाँस गरेको छ। उच्चस्तरीय छानबिन आयोग वा न्यायिक समिति वा संसदीय विशेष छानबिन समिति माग गरेपछि सभामुख देवराज घिमिरेले आजको बैठक ३० मिनेटका लागि स्थगित गरेका थिए। त्यसपछि पनि बैठक...