काठमाडौँ । सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।...
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा। शेखर कोइरालाले पार्टीको पछिल्लो घटनाक्रमबारे ब्रिफिङ गर्दै पार्टी फुट्न नदिनेमा ढुक्क रहन आग्रह गरेका छन् । आफू निकट केन्द्रीय सदस्य, जिल्ला पार्टी सभापति, वरिष्ठ अधिवक्ताहरूसँग छलफल गर्दै उनले यस्तो बताएका हुन् । पार्टीलाई फूटबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफल र संवादमा...
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको कार्यविधि पारित भएको छ। काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सोमबार बिहानैदेखि सुरु भएको बन्दसत्रले ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाविधेशवन कार्यविधि २०८२’ ध्वनि मतले पारित भएको हो। कार्यविधि पारित भएसँगै विशेष महाधिवेशनका कार्यक्रम अघि बढ्नेछन्। कार्यविधिको प्रस्तावनामा भनिएको छ, ‘नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा १७...