मोरङ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली जनताले लोकतन्त्रको विकल्प नखोजेको बताएका छन् । जनताले पटकपटक तानाशाह र निरंकुश शासन व्यवस्था अनुभूत गरिसकेकाले लोकतन्त्रको विकल्प आफूले कल्पनासमेत गर्न नसक्ने उनको भनाइ छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै थापाले राजसंस्थाको बहसमै आफूले भाग लिन नचाहेको उल्लेख गरे । उनले...
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कांग्रेस–एमाले नेतृत्वको सरकारले बहुदलीय लोकतन्त्रलाई चुनौती दिँदै दुई दलीय शासन व्यवस्था अघि बढाउन खोजेको आरोप लगाएका छन्। शुक्रबार पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै नेपालले सरकार दुई दलीय व्यवस्थाको नाममा एकदलीय तानाशाही व्यवस्था लागू गर्न खोजेको आरोप लगाएका हुन्। ‘हाम्रो देशमा...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले युद्धकालमा तत्कालीन राजासँग मिलेर जाने प्रस्ताव ल्याएको नभुल्न पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई आग्रह गरेका छन्। प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको वक्तव्यमाथि भट्टराईले गरेको टिप्पणीप्रति प्रतिक्रिया दिँदै थापाले २१ वर्षअघि राजासँग सहकार्य गर्न तयार भएको नभुल्न आग्रह गरेका हुन्।...