काठमाडौं । पछिल्लो दिनहरुमा सुनको भाउ निरन्तर ओरालो लागेको छ । आज शुक्रबार पनि सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलामा ७ हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार हिजो बिहीबार एक तोला सुनको मूल्य ३ लाख २ हजार ३०० रुपैयाँ...
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा ७५ जना कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ । प्राधिकरणले शुक्रबार सूचना जारी गरी तह ९ देखि तह ४ सम्मका विभिन्न पदमा कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको हो । प्राधिकरणले प्रशासन र प्राविधिकतर्फ एकरएक जना कर्मचारी मागेको छ । प्रशासनतर्फको...
काठमाडौं । आज र भोलि देशका विभिन्न ठाउँमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत सार्वजनिक अपिल गर्दै सतर्कताका लागि अनुरोध गरेको छ । मौसमविद्हरूले लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरूमा ११९ किलोमिटर प्रतिघण्टाको गतिमा...