काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ५ अर्ब ३७ करोड रुपैयाँ खर्च भएको जनाएको छ। आयोगले निर्वाचन प्रयोजनका लागि अर्थ मन्त्रालयसँग ७ अर्ब ८१ करोड ५ लाख बजेट माग गरेको थियो। तर अर्थ मन्त्रालयले ६ अर्ब ७६ करोड ६६ लाख रकम निकासा दिएको थियो। आयोगले निर्वाचनको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सहित शीर्ष नेताबीच भेटवार्ता भएको छ। बिहीबार साँझ सभापति लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको हो। सरकार गठन लगायतका विषयमा छलफल भएको जनाइएको छ। रास्वपा उपसभापति वाग्लेले समाजिक सञ्जालमा चार...
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन पेश गरेको छ । बिहीबार आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरु डा.जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्ण बहादुर राउत लगायत पुगेर राष्ट्रपति समक्ष प्रतिवेदन बुझाएका हुन् । आयोगले प्रतिवेदन बुझाएसँगै संसद् अधिवेशन आह्वान...