काठमाडौं । नेकपा एमालेका नेता लेखराज भट्ट उपमहासचिव पदमा लड्ने भएका छन्। ११ औं महाधिवेशनअन्तर्गत आज उम्मेदवारी दर्ताको कार्यक्रम छ। उनलाई अध्यक्ष केपी शर्मा ओली पक्षले आफ्नो समूहमा सचिवमा उम्मेदवारी टुंगो लगाएको थियो। तर उनले सचिव पदमा नउठ्ने अडान लिए। त्यसपछि लेखराज उपमहासचिव पदमा उठ्ने सहमति भएको छ। उपमहासचिव पदमा...
काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले ईतर पक्षबाट प्यानल नबन्ने बताएका छन्। ११ औं महाधिवेशनमा उनी ईश्वर पोखरेल पक्षबाट उपमहासचिव पदका उम्मेदवार भट्टराईले भृकुटीमण्डपमा पत्रकारहरूसँग बोल्दै भट्टराईले आफ्नो पक्षबाट सबैले व्यक्तिगत रूपमा उम्मेदवारी दर्ता गर्ने बताएका हुन्। ुउम्मेदवारी सबैले दिनुहुन्छ। प्यानलगत रूपमा उम्मेदवारी नदिनू व्यक्तिगत रूपमा दिनू भनेका...
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनको प्रक्रिया जारी छ । काठमाडौंको भृकुटीमण्डपमा चुनावी प्रक्रिया चलिरहेको हो । पार्टी निर्वाचन आयोगले विभिन्न पदको उमेदवारी शुल्क निर्धारण गरेको छ । अध्यक्षका निम्ति प्रतिउमेदवारी शुल्क १५ हजार रुपैयाँ तोकिएको छ । यस्तै, केन्द्रीय पदाधिकारीमा उमेदवारी शुल्क १० हजार रुपैयाँ कायम गरिएको...