Hamro Sanchar

प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, ९ गते


Advertisement

काठमाडौं । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् ।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले प्रतिनिधि सभाका सचिव अधिकारीले राजीनामा दिएको बताए ।

‘स्वास्थ्यको कारण देखाएर यही मंसिर १० गतेदेखि लागू हुने गरी राजीनामा दिनुभएको छ’ प्रवक्ता गिरीले जानकारी दिएका छन् ।


प्रतिकृया दिनुहोस्