Skip
आज : २०८१ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

चितवनमा हात्तीको आक्रमणबाट माउतेकै मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १८ गते


Advertisement

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट एकजना माउतेको मृत्यु भएको छ।

पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो।

‘खोरसोर नजिकको पुल क्रस गरेर आउँदै हुनुहुँदोरहेछ। सिमलको रुखमुनि बसेको हात्तीले आक्रमण गर्दा उहाँको मत्यु भयो’, निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरले भने।

जग्दुका साथमा रहेका एक जनाले भने भागेर ज्यान जोगाएका छन्।


प्रतिकृया दिनुहोस्