काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा हुनुलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन् । महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफ्नो उम्मेदवारी पार्टीलाई थप राम्रो गर्नका लागि भएको पोखरेलको जिकिर छ । उनले भने, ‘पार्टीलाई सामूहिक नेतृत्व, विधि र पद्धति ठिक ढङ्गले चलाउने उद्देश्यले मेरो उम्मेदवारी हो ।’...
काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत नेतृत्व चयन अघि तेस्रो पटक अध्यक्ष बन्ने धुनमा रहेका केपी शर्मा ओलीले आफ्नो प्यानलबाट पदाधिकारी लड्ने नेताहरुको नाम टुङ्गो लगाएका छन्। स्रोतका अनुसार अध्यक्ष ओलीले तयार पारेको सूचीमा उनीपक्षीय दुई नेताले भने असन्तुष्टि व्यक्त गरेका छन्। नेताहरु नेता प्रदीप ज्ञवाली र लेखराज भट्टले...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ठीक ढंगले काम गर्न सके निर्वाचन आफैँ जितिने बताएका छन् । सोमबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले राम्रो काम गर्न सके मतदाता आफैँ पछ्याउँदै आउने र मत माग्न जानुपर्ने अवस्था नरहने बताएका हुन् । कांग्रेसलाई फेरि एकपटक इतिहासले महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको...