काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज विरुद्धको रिट ‘हेर्न नभ्याइने’मा परेको छ। प्रतिनिधि सभा निर्वाचनमा चौधरीले माघ ६ गते कैलाली-१ बाट उम्मेदवारी दिएका थिए। टीकापुर घटनामा दोषी भएको र राष्ट्रपतिबाट माफी मिनाह भए पनि उम्मेदवार बन्न नपाइने भन्दै उजुरी परेको थियो। त्यसका आधारमा निर्वाचन...
काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा सिमेन्ट उत्पादनका क्रममा प्रयोग हुने कच्चा पदार्थ ‘क्लिङ्कर’ मा करोडौँ भ्रष्टाचार अभियोगमा तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियारका अनुसार आर्थिक वर्ष २०७४र०७५ देखि २०७७ पुस मसान्तसम्मको अवधिमा कागजी रेकर्डमा देखाइएको भन्दा भौतिक परीक्षण गर्दा कुल...
काठमाडौं । चलचित्र पत्ररका संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ । ग्राण्डी अस्पतालले आज विज्ञप्ति निकालेर उनको आज दिउँसो १२:४५ बजे निधन भएको जानकारी दिएको हो । अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस...