काठमाडौं । एकाएक शुक्रबार दिउँसो असिनासँगै पानी परेपछि काठमाडौँलाई अँध्यारोले छोपेको छ। शुक्रबार दिउँसो पौने ३ बजेदेखि पानी पर्न थालेको हो। काठमाडौँलगायत देशका विभिन्न भागमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कतिपय ठाउँमा मेघगर्जनसहित असिना परेको छ। तराई क्षेत्रमा भने हुरीबतास पनि चलेको छ। काठमाडौँमा मेघगर्जनसहित असिना...
काठमाडौं । सरकारले इद उल फित्रको विदा दिएको छ। शनिबार यसै पनि सार्वजनिक विदा रहेको छ्। यसै दिन मुश्लिम समुदायको चाड इद उल फित्र परेकाले गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै सार्वजनिक विदा घोषणा गरेको हो। सरकारले विदेशस्थित नेपालका कुटनीतिक नियोगहरूसमेत भोलि बन्द हुने जनाएको छ।...
काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा पराजय हुनुको कारणहरूमध्ये गठबन्धन सरकारलाई पनि दोषी मानेको छ । पार्टी उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिको बैठकमा चुनावी समीक्षा प्रतिवेदन पेस गर्दै यस्तो उल्लेख गरेका हुन् । दुई ठूला दल मिलेर सरकार बनाएपछि त्यसले सरकारको गतिमा तिव्रताको तीव्र अपेक्षा बढ्यो,’ प्रतिवेदनमा...