काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेलरमट्टीतेलको मूल्य बढाएको छ । सोमबार (फागुन ४) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाइएको हो । निगमका अनुसार, पेट्रोल लिटरमा एक रुपैयाँ बढाइएको छ । त्यस्तै, डिजेलरमट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँ बढाइएको निगमले जनाएको छ । मूल्य बढेसँगै पेट्रोल पहिलो...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले अब सिंहदरबार पनि नजल्ने र गोली पनि नचल्ने शासन व्यवस्था आवश्यक भएको बताएका छन्। आइतबार मतदाता भेटघाट कार्यक्रममा बोल्दै सभापति थापाले आगामी पाँच वर्ष सरकारले जनभावनाअनुसार, काम गर्नुपर्ने बताए। ‘अब सिंहदरबार पनि जल्नुहुँदैन, गोली पनि चल्नु हुँदैन,’ थापाले भने, ‘हामीले कर्तव्यबोध गरेर काम...
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामी नेपाल सहभागी तीनवटै विश्वकप खेल्ने पहिलो खेलाडी बनेका छन्। आइतबार बिहान मुम्बईको वानखेडे स्टेडियममा वेस्ट इन्डिजविरुद्ध प्लेइङ-११ मा स्थान बनाएसँगै सोमपाल अहिलेसम्म नेपालले खेलेका तीन विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बनेका हुन्। नेपालले यसअघि खेलेका दुई विश्वकपमा सोमपालले ६ खेलमा...