काठमाडौं । शुक्रबार भएको वर्षाको कारण रोशी खोलामा बाढी आउँदा अवरुद्ध बीपी राजमार्गमा सवारीसाधन चल्न थालेका छन्। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाअन्तर्गत चारसयबेसी, गिम्दी, बाउन्ने र कालढुंगा क्षेत्रमा आज बिहान ३:३० बजेतिर खोलाको बाढी सडकमा पसेपछि यातायात पूर्ण रूपमा ठप्प भएको थियो। तर खोलाको बहाव घटेपछि सडकमा सामान्य मर्मत गरी हलुका र...
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानलाई ‘विनाश’ गरिरहेको युद्ध र धेरैले आशङ्का गरेभन्दा पहिले नै समाप्त हुने बताएका छन्। नेतन्याहुको भनाइपछि कच्चा तेलको मूल्य शुक्रबार घटेको छ । व्यापारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीलाई पनि स्वागत गरेका छन् । बुधबार खाडी राष्ट्र कतारको एक प्रमुख ग्यास फिल्डमा भएको आक्रमणले...
काठमाडौँ । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन् । आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफुभन्दा ठूला बडाकहाँ गएर आशिर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ...