धनगढी । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ माननीय चोकमा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी आफ्नै कान्छी आमाको हत्या गरेका छन् भने बहिनीलाई गम्भीर घाइते बनाएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चैत ३ गते मंगलबार राति करिब ८:४५ बजेको समयमा स्थानीय ५५ वर्षीय हरि प्रसाद श्रेष्ठले आफ्नै ७५ वर्षीया...
काठमाडौँ । चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी काठमाडौँ उपत्यकामा मनाइँदैछ। जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो। पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे। राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले आफ्नो पार्टीका तर्फबाट नवनिर्वाचित सांसदका निम्ति मंगलबारदेखि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ । ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा भइरहेको दुईदिने अभिमुखीकरण कार्यक्रमलाई आज पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । मंगलबार रास्वपा उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा। स्वर्णिम वाग्लेले घण्टी बजाएर अभिमुखीकरणको...