काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले राजनीति दलहरूको गीत गाएर मात्रै देशको उन्नति नहुने बताएकी छन् । सोमबार सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले देशको विकास र उन्नति प्रमुख कुरा रहेको उल्लेख गरिन् । रातारात सबै कुरा नहुने भन्दै क्रमशः सरकारले काम गरिरहेको बताइन् ।...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई व्यंग्य गर्दै गुन तिर्न अदालत धाइरहेको बताएका छन् । ओलीले हिमालय टेलिभिजनसँगको अन्तर्वार्ताको क्रममा रवि लामिछानेलाई गुन लगाएको तर गुन बिर्सिएको अभिव्यक्ति दिएका थिए । यसै विषयमा आज काठमाडौँ जिल्ला अदालतमा तारेख लिएर फर्किएका उनले ओलीमाथि...
काठमाडौं । नेकपा (एमाले) ले सरकारले आगामी फागुन २१ गते निर्वाचन हुने विषयमा विश्वसनीय आधार प्रस्तुत गर्न नसकेको बताएको छ। आज प्रधानमन्त्री सुशीला कार्कीले बोलाउनुभएको निर्वाचनसम्बन्धी सर्वपक्षीय बैठकमा बोल्दै एमाले सचिव महेश बस्नेतले तोकिएको मितिमा निर्वाचन हुने विश्वास गर्न सकिने अवस्था नरहेको धारणा राखे। सचिव बस्नेतले दलका नेतामाथि स्थानहद लगाइएको...