Skip

Hamro Sanchar

विप्लव नेतृत्वको नेकपाले बोलायो स्थायी कमिटी बैठक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, १४ गते


काठमाडौं, भदौ १४-नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले स्थायी कमिटीको बैठक बोलाएको छ ।

शुक्रबार बिहान ८ बजे बस्ने गरी बोलाइएको उक्त बैठकमा एमसीसीलगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने नेताहरूले बताएका छन् ।

साथै बैठकमा चार दलीय समाजवादी मोर्चाको विषयमा पनि छलफल हुनेछ ।


प्रतिकृया दिनुहोस्