पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालत पेस गरिँदै छ । सहकारी ठगी, सम्पत्ति र सङ्गठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रवार सकिएकोले उनलाई पुनः म्याद थपको लागि अदालत उपस्थित गराउन लागिएको हो । आज पनि प्रहरीले म्याद थप माग्नेछ । काठमाडौँ र...
काठमाडौं । चिकित्सा चिकित्सा शिक्षा आयोगको १५ औँ बैठक आज बस्दै छ। आइतबार बिहान ११ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासको पुरानो सचिवालयमा बस्नेगरी आयोगको बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तह ९पीजी० को भर्नाका विषयमा अहिले निजी मेडिकल कलेज र चिकित्सा शिक्षा आयोगबिच विवाद छ। विवादको कारण सात...
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा रसुवामा तीन जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ । ती तीनबाट १६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । तीनवटै आयोजनाबाट उत्पादित विद्युत् रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०र१३२र३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको...