Hamro Sanchar

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार, भोलि डिस्चार्ज हुनसक्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, १७ गते


काठमाडौं । भारतको एम्स अस्पतालमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार भएको छ । दिल्लीस्थित नेपाली दूताबासका अनुसार स्वास्थ्यमा राम्रो सुधार भएकाले भोलिसम्ममा डिस्चार्ज हुनसक्ने सम्भावना छ ।

फोक्सोमा पानी जमेको पाइएपछि राष्ट्रपति पौडेल ६ वैशाखमा उपचारका लागि भारत गएका थिए ।


प्रतिकृया दिनुहोस्