Hamro Sanchar

तनहुँ १ मा ३८७९४ मतगणना सकियो, कसको कति मत ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, ११ गते


तनहुँ । सोमबार साँझसम्म तनहुँ १ मा ३८७९४ मतपत्र गणना सकिएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायमै छ ।

यस्तै कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई पछि परेका छन् । भट्टराईले ११६६९ मत पाउँदा वाग्लेले १९६५३ मत पाएका छन् । यस्तै एमालेका सर्वेन्द्र खनालले ६२३६ मत पाएका छन् ।


प्रतिकृया दिनुहोस्