Skip

Hamro Sanchar

प्रधानमन्त्री प्रचण्ड धनगढीमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, २६ गते


धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज धनगढी गएका छन्। उनी बुद्ध एयरको जहाजमार्फत धनगढी पुगेका हुन्।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार बुद्ध एयरको नियमित उडानमार्फत प्रधानमन्त्री दाहाल आइतबार बिहान धनगढी पुगेका हुन्।

सुदूपरश्चिम विश्वविद्यालयमा हुने दीक्षान्त समारोहका लागि प्रधानमन्त्री प्रचण्ड धनगढी गएका हुन्। विश्वविद्यालयहरूमा प्रधानमन्त्री नै कुलपति हुने व्यवस्था छ।


प्रतिकृया दिनुहोस्