Hamro Sanchar

दोलखाको गौरीशंकर केन्द्रविन्दु भएर भूकम्प

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, १८ गते


दोलखा । दोलखा केन्द्रविन्दु भएर शनिबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार बिहान ११ बजेर २७ मिनेट जाँदा गौरीशंकर गाउँपालिका-५ सुरीनजिक केन्द्रविन्दु भएर ५।२ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का दोलखासहित आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो ।


प्रतिकृया दिनुहोस्