Skip

Hamro Sanchar

नेपाल डोरीतान संघ केन्द्रीय कार्य समिति गठन, अध्यक्षमा भवानी पौडेल, महासचिवमा बिमल पौडेल

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ माघ, २५ गते


  • सुदीप बर्देवा/

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भवानीप्रसाद पौडेलको अध्यक्षतामा नेपाल डोरीतान संघ केन्द्रीय कार्य समितिको तदर्थ समिति गठन गरेको छ। मंगलबार पौडेलको अध्यक्षतमा १३ सदस्यीय केन्द्रीय कार्य समिति गठन गरिएको राखेपले जानकारी दिएको छ।

उपाध्यक्षमा सूर्यबहादुर भट्टराई, सुवास पोखरेल, भुवनलाल श्रेष्ठ, राजकुमार आचार्य र केशवराज गौतम, महासचिवमा शैलेज नेपाल, सचिवमा विमल पौडेल र कोषाध्यक्षमा शिव शैंजु रहेका छन्।

सदस्यमा मिनराज बेलवासे, अभिलाशा पन्थ, केशव ओली र सुनिता थापा छन्। उहीहरुलाई राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्लले मंगलबारै पत्र हस्तान्तरण गरे।


प्रतिकृया दिनुहोस्