Hamro Sanchar

राजीनामा दिएको ४८ घण्टा नपुग्दै रास्वपा सभापतिमा रविको कमब्याक

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ माघ, १५ गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको एक नेताले जानकारी दिएका छन् ।


प्रतिकृया दिनुहोस्