Skip
आज : २०८२ कार्तिक २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आज काठमाडौंको न्यूनतम ५.६ डिग्रीमा झर्‍यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, ८ गते


काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घटिरहेको छ। बिहीबार ६.५ डिग्री सेल्सियसमा रहेको काठमाडौं उपत्यकाको तापक्रम शुक्रबार ५.२ डिग्री रकर्ड भएको छ।

मौसम पूर्वानुमान महाशाखाले काठमाडौंको तापक्रम घट्दो क्रममा रहेको जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले बिहीबार ८:४५ मा तापक्रम रेकर्ड गरेको भन्दै हिजोको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सीयस तापक्रम रेकर्ड भएको जानकारी दिएको छ।

आजको तापक्रम पनि ८:४५ मा रेकर्ड गरिने जानकारी पूर्वानुमान महाशाखाले जनाएको छ। तर, दैनिक रुपमा काठमाडौंको तापक्रम घट्दो क्रममा रहेको महाशाखाको भनाइ छ।


प्रतिकृया दिनुहोस्