Hamro Sanchar

प्रकाशमानलाई पछि पार्दै रवीन्द्र मिश्र अगाडि

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, ५ गते


Advertisement

काठमाडौं । काठमाडौं-१ को जारी मतगणनामा कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई पछि पार्दै राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले अग्रता बनाएका छन् । पछिल्लो मतपरिणामअनुसार सिंहले २३०२ मत पाउँदा मिश्रले २४१६ पाएका हुन् ।

यस्तै एमालेका किरण पौडेलले ११५५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले १३६५ मत पाएका छन् । यस्तै रमेश खरेलले १०६६ मत पाएका छन् ।


प्रतिकृया दिनुहोस्