हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ असार, १५ गते
काठमाडौं, असार १५- काठमाडौंको बालुवाटारमा आगलागी भएको छ । बालुवाटारमा रहेको सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी भएको हो । ५ वटा दमकल प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।
काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले सिरियल नम्बर नराखी जिल्लारजिल्लामा पठाइएका ४ लाख नयाँ क्रियाशील सदस्यता सम्बन्धी फारम रद्द गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मङ्गलबार बसेको समितिको बैठकले सिरियल नम्बर नभएका फारम रद्द गरी सिरियल नम्बर सहितका फारम छापेर जिल्लारजिल्लामा पठाउने निर्णय गरेको हो...
काठमाडौं । श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति नाम गरेका राजकुमार तामाङ लामा पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोले धनकुटा घर भई कपन बस्ने ५० वर्षीय राजकुमार तामाङ लामालाई पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार लामाका तीन वटा उपनाम छन्। उनी कुमार, विश्वक्रान्ति र देवराज लामाका उपनामबाट चिनिन्छन्।...
काठमाडौं । मकवानपुरको अधेरीमा ट्याक्टर दुरघटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य १९ जना घाइते भएका छन्। बकैया गाउँपालिका-७ अधेरीमा लु ५ त १७४ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । घाइते मध्ये बकैया गाउँपालिका-७ अधेरीका करिब ५०र५५ वर्षीय केशव माझी, सोही ठाउँ बस्ने करिब ५०र५५ वर्षीय युवराज माझी...