Skip

Hamro Sanchar

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–को बने न्यायाधीश ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २७ गते


Advertisement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीश पदमा ४ जनालाई नियुक्त गरेका छन्।

न्यायपरिषद्को सिफारिसमा संविधानको धारा १२९ को उपधारा (२) अनुसार राष्ट्रपति पौडेलले उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन्।

नियुक्त हुनेमा डा। रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्।


प्रतिकृया दिनुहोस्