Skip
आज : २०८३ कार्तिक १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मनाङमा भारी वर्षा, दिउँसोदेखि वर्षा घट्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १४ गते


Advertisement

काठमाडौं । मनाङको तालमा पछिल्लो २४ घण्टामा १०४.४ मिलिमिटर वर्षा मापन भएको छ।

चक्रवात अर्नबको अवशेष र पश्चिमी वायुको आंशिक प्रभावले देशभर वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज पनि केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहे पनि अपराह्नदेखि वर्षाको प्रभाव क्रमशः कम हुने पूर्वानुमान गरिएको छ।


प्रतिकृया दिनुहोस्