Skip
आज : २०८३ कार्तिक १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

निर्यात ५७ प्रतिशतले बढ्यो, व्यापार घाटा साढे ५ खर्ब नजिक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ११ गते


Advertisement

काठमाडौं । चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो तीन महिनामा नेपालको निर्यात ५७.०३ प्रतिशतले बढेर १ खर्ब १४ अर्ब २८ करोड रुपैयाँ पुगेको छ।

भन्सार विभागका अनुसार यस अवधिमा आयात ३८.१८ प्रतिशतले बढेर ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ।

यससँगै व्यापार घाटा ३४.७१ प्रतिशतले बढेर ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। नेपालबाट सबैभन्दा बढी सोयाबिन तेल, जुट र अलैँची निर्यात भएको छ।


प्रतिकृया दिनुहोस्