Skip
आज : २०८३ कार्तिक ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथ १२ कात्तिक मा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ९ गते


Advertisement

काठमाडौं, कात्तिक ९ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले कात्तिक १२ गते शपथ लिने भएका छन्।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार शपथ ग्रहण समारोह दिउँसो २ बजे ललितपुरस्थित बीपी स्मृति भवन, बीपी नगरमा आयोजना हुनेछ।

समारोहमा सहभागी हुन नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई निमन्त्रणा गरिएको छ ।

पार्टीको नयाँ कार्यसमितिका सदस्यहरूको शपथ ग्रहण कार्यक्रमले महाधिवेशनबाट चयन भएको नेतृत्वको औपचारिक जिम्मेवारी ग्रहण गर्ने प्रक्रिया अघि बढाउनेछ।


प्रतिकृया दिनुहोस्